काठमाडौं- टीकापुर घटनाका आरोपित कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडि बढाउन जिल्ला अदालत कैलालीले आदेश दिएको छ । न्यायधिश पर्शुराम भट्टराईको एकल ईजलासले चौधरीलाई थुनामा राखेर कारबाही प्रकृया अगाडि बढाउन आदेश दिएको हो । चौधरीले आज बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आज…