एमाले अध्यक्ष ओली बने देशको ४१ औं प्रधानमन्त्री

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार विहान नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । राष्ट्रपति कार्यालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीले आजै दिउंसो ४ बजे…