लोअर चमेलिया जलबिधुत आयोजना सञ्चालनमा ल्याउदै प्रदेश सरकार

धनगढी - प्रदेश सातका अर्थमन्त्री झपट बोहोराले लोअर चमेलिया जलबिधुत आयोजना सञ्चालन गर्ने तयारी गरीरहेको जानकारी दिएका छन् । जल बिधुत आयोजनालाई अगाडी बढाउन सरकारले प्रदेश जलबिद्युत बोर्डको पनि स्थापना गरिने भएको हो । मन्त्री बोहोराले ५० देखी १०० मेघावाट सम्मका जल बिद्युतका योजनालाई प्रदेश सरकारले नै बनाउने गरी केन्द्र सरकारले अख्तियारी प्रदान गरेपछी प्रदेश…