ऊर्जा मन्त्रालयले तय गर्‍यो ४ प्रमुख मुद्दा

काठमाडौं- ऊर्जा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको क्रममा उठाउनुपर्ने मुद्दा तय गरेको छ । ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । भ्रमणका क्रममा ऊर्जा मन्त्रालयले बुटवल–गोरखपुर ४ सय केभिए अन्तरदेशीय प्रसारण लाइन, पञ्चेश्वर सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, नेपाल–भारत तथा सार्क फ्रेमवर्कअनुसार निर्णय भएको पावर ट्रेड एग्रिमेन्ट (पिटिए) अनुरूप विद्युत् खरिदबिक्री र…