काठमाण्डु –उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले सरकारले विद्युत प्राधिकरणका समस्या र कमजोरी पत्ता लगाएर सुधारका लागि सुझाव दिन गठन गरेको न्यायिक आयोगमा बस्न अस्वीकार गरेका छन् । उच्च अदालत, जनकपुरका पूर्वमुख्य न्यायाधीश पोखरेलले आफ्नो व्यस्तता देखाउँदै जाँचबुझ आयोगमा बस्न अस्वीकार गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो,…