१५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने कुलमानको चेतावनी

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी निर्देशक घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताए । घिसिङले मन्त्रिपरिषदको उद्योगमा बिजुली जोड्ने निर्णयपछि ऊर्जा मन्त्रालयको पत्रअनुसार सञ्चालक समितिको बैठक बसेको र बोर्डले सरकारको…