एजेन्सी - विकासोन्मुख देशहरूले दशकको अन्त्यसम्ममा जलवायु कार्यका लागि वार्षिक १० खर्ब डलर सुरक्षित गर्न लगानीकर्ता, धनी देशहरू र विकास बैंकहरूसँग मिलेर काम गर्न आवश्यक रहेको एक रिपोर्टले जनाएको छ । इजिप्टमा कोप–२७ शिखर सम्मेलनमा जलवायु परिवर्तन वित्त सम्बन्धी वार्ता हुनुअघि जारी गरिएको प्रतिवेदनले उत्सर्जन घटाउन, लचिलोपन बढाउन, जलवायु परिवर्तनबाट हुने क्षतिसँग जुध्न र प्रकृति…