काठमाण्डु - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र भएको स्थापित गर्ने चुनौती निर्वाचन आयोगसँग रहेको समेत जनाए । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन…