बझाङ - खप्तडछान्ना गाउँपालिका-१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देख्नेबित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन्। उनी बझाङ-बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्छन्। गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उनलाई एक-दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन। उनी दिनहुँ आशा देखाउनेको बाटो…