काठमाण्डु - महोत्तरीमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । महोत्तरीको भंगहा नगरपालिका- ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हाे । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरेपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । हिंसा भड्किएको महोत्तरीको…