काठमाण्डु – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाण्डु क्षेत्र नं ९ मा ४२ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनासहित ४२ जनाको उम्मेदवारी परेको काठमाण्डु जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि उक्त क्षेत्रबाट २२ जना चुनावी…