वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड

काठमाण्डु - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानीअन्तर्गत पछिल्लोपटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरेको निगमका सह–प्रवक्ता…