राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालिन आदेश जारी

काठमाण्डु – सर्वोच्च अदालतले राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालिन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले रुपन्देही क्षेत्र २ का नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गर्ने  निर्वाचन आयोगको निर्णयमा अल्पकालिन आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको…