अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, काठमाण्डु ल्याउने तयारी

काठमाण्डु- कैलालीको धनगढीमा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्थास्थ्य अवस्था नाजुक बन्दै गएको छ । पछिल्लोपटक ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारका लागि काठमाण्डु ल्याउने तयारी गरिएको हो । उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाण्डु ल्याउने तयारी भइरहेको छ । उनी उपचाररत सेती…