काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु…