निहारिकालाई ५ लाख रुपैयाँ दिने मधेश सरकारको निर्णय

काठमाण्डु –आफुलाई कुमारी आमाको रुपमा चिनाउने महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उनलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा निहारिकालाई सहयोग गर्न लागिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । बलात्कारपछि बच्चा…