नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित,एमालेको विरोध कायमै

काठमाण्डु - नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विद्येयक संसदमा मतदानमार्फत पारित गरिएको हो । प्रस्तावको पक्षमा प्रस्तावको पक्षमा १३५ मत परेको छ भने विपक्षमा ६० मत परेको छ । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । एमालेको विरोधका बावजूत सत्तारुढ…