सर्वोच्चमा कामु प्रधानन्यायाधीश एक्लिंदै, फुलकोर्ट नबोलाए स्थिति असहज हुने न्यायाधीशहरुको चेतावनी

काठमाण्डु - सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयमा सर्वोच्च अदालतमा न्यायाधीशहरुले प्रश्न उठाएका छन् । कामु प्रधानन्यायाधीश कार्कीसंग दाहालले उनकै निवासमा पुगेर भेटवार्ता गरेको काठमाण्डुपाटीले पहिलो पटक खुलासा गरेको थियो । दाहालसंग भेटेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आपत्ति जनाएको थियो । एमाले अध्यक्ष…