शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम मृतकका परिवारलाई हस्तान्तरण

काठमाण्डु - शिवम् सिमेन्टले गरेको निर्माण कर्मीहरुको दुर्घटना बीमा अन्र्तगतको थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माण कर्मीहरुका परिवारलाई उक्त रकम बीमा कम्पनीसंग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी उनीहरुको बीमा माग दाबी अनुसार रकम हस्तान्तरण गरिएको हो । यस…