मंकीपक्स रोगको बारेमा सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन : योगेश भट्टराई

काठमाण्डु - नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मंकीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले मंकीपक्स जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाइ गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । मंकीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे…