सांसद घनश्याम खतिवडाको प्रश्न- नागरिकतामा सार्क मुलुकका भन्दा खुकुलो प्रावधान किन ?

काठमाण्डु - नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको जारी बैठकमा मुल संशाेधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन् । ‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै…