२२ सय विद्यार्थी अध्ययनरत नेपाल इञ्जिनियरिङ कलेज सामाजिक संस्था !

काठमाडौं – संसदको शिक्षा तथा स्वास्थ्य समितिले चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे छानविन गर्न निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले आइतबार पूर्ण समितिमा पेश गरेको प्रतिवेदनमा नयाँ सञ्चालक समिति गठन र कलेज सञ्चालन मोडालिटीबारे सुझाव दिन कार्यदल गठन गर्न निर्देशन दिनुपर्ने प्रस्ताव थियो । साथै…