‘अकूत’ सम्पत्तिमा फस्दै सुमार्गी, सर्वोच्चको आदेशपछि सरकारले निष्पक्ष छानबिन गर्ला ?

काठमाडौं - आर्थिक उन्नति गर्ने सबैको चाहना हुन्छ । त्यसका लागि कसैले वैधानिक र कानूनी बाटो रोज्छन् भने कोही अवैध बाटोबाट पनि पैसा कमाउँछन् । अवैध बाटोबाट कमाएको पैसा क्षणिक लाभजस्तो देखिएपनि अन्ततः त्यसले अपराधको रुप लिने गरेको छ । पछिल्लो समय एकाएक आर्थिक प्रगति गरेको देखिएका व्यवसायी अजेयराज सुमार्गीको सम्पत्ति शंकास्पद देखिएको छ ।…