डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि चीनको साथ लिएर स्वदेश फर्किए किम जोङ

एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ–उन चीनको अप्रत्यासित भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । नेता किम जोङ मंगलबार रेल चढेर बेइजिङ्ग पुगेका थिए । उनी चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच दोस्रोपटक वार्ता हुने चर्चा चलिरहेका बेला किमले चीनको आकस्मिक भ्रमण गरेका हुन् ।ट्रम्पसँगको संभावित…