३१ लाख पुरस्कार राशीको खप्तड गोल्डकप मंगलबारबाट

धनगढी  सुदूरपश्चिम प्रदेशको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको…