सावोमीको Mi 8 Lite अब नेपालमा, ३१,९९९ मा उपलब्ध

काठमाडौं– विश्वव्यापीप्रविधि क्षेत्रमा वर्चस्व जमाएको सावोमीले आइतबार नेपालमा  Mi 8 Lite भित्राएको घोषणा गरेको छ । उक्त नयाँ मोडल सावोमीको फल्याग्सिप Mi 8 सिरिजको सबैभन्दानयाँ मोडल रहेको छ जुन, सामाजिक सञ्जालकालागीउत्कृष्ट फोटोग्राफीअनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखितयार गरिएको छ। Mi 8 Lite मा आकर्षक ग्लास ब्याकप्यानलको साथमा अगाडि 24 MP Sony IMX576 sensor, Qualcomm Snapdragon 660…