सिरियाली विद्रोहीबीच दुई दिनदेखि झडप, मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी - सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम ९एचटीएस० र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ । बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच…