थारु समुदायको माघी पर्वमा प्रदेश ५ सरकारले दियो दुई दिन बिदा

बुटवल– माघ १ गते अर्थात् थारु समुदायको माघी पर्वमा प्रदेश ५ सरकारले दुई दिन विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको मंगलबारको बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ र २ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक…