रहेनन् बलिउड अभिनेता कादर खान

एजेन्सी - भारतीय चलचित्रका वरिष्ठ बलिउड अभिनेता संवाद लेखक कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मंगलबार उनको क्यानडामा ८१ वर्षको उमेरमा निधन भएको हो। दीर्घ रोगबाट पीडित खान झन्डै चार महिनादेखि अस्पतालमा थिए। खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका…