८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

डोटी- जिल्लास्थित दुर्गम स्थानीय तहका बासिन्दा ८० को विद्युत् महसुल तिर्न र २ हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन्। जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौं टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ। शिखर नगरपालिका–१ कपल्लेकी…