सशस्त्र प्रहरी बलका ८ एसपी एसएसपीमा बढुवा

काठमाडौ - गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवाको सुचीमा परेका एसपीहरुमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा,…