निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार, आजदेखि समायोजन प्रक्रिया शुरु

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गर्न लागिएको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पनि दाबी गरे । सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार…