सरिता दवाडी वनिन् सिंचाई विभागको पहिलो महिला महानिर्देशक 

काठमाडौं – सिंचाई विभागको महानिर्देशकमा सरीता दवाडी नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो । सिंचाई विभागका महानिर्देशक सरोज पण्डितलगायत दुई दर्जनमाथी अख्तियारले मुद्दा चलाएपछि उक्त पद रिक्त रहेको थियो ।  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए । सिंचाई…