भारतको निर्णय स्वागतयोग्य : उर्जामन्त्री पुन

काठमाडौं - उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले भारतले हालै ल्याएको विद्युत व्यापार निर्देशिमा स्वागतयोग्य भएको बताएका छन्। सन् २०१६ मा आएको निर्देशिकाले नेपालमा उत्पादन भएको बिजुलीको बजार खुम्चिएको थियो। त्यसपछिका विभिन्न फोरममा भएका छलफलबाट नयाँ निर्देशिका आएको उनको भनाइ छ। यसबाट नेपालको बिजुली निकासी गर्न सहज भएको र विदेशी लगानी आउने वातावरण बनेको उनले…