प्रधानमन्त्री ओलीविरुद्ध झलकुमारले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका छन् । भगत नेपाली सेनाका भगौडा हुन् । भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाइसीएलको स्थानीय नेताका रुपमा काम गरे । भगतलाई…