जोर-बिजोरको अवज्ञा गर्न काँग्रेस नेता गगन थापाको आव्हान

काठमाडौं - नेपाली काँग्रेसका युवा नेता एवं सांसद् गगन थापाले सरकारले राजधानीका सवारी साधानमा लागू गरेको जोर–बिजोर प्रणालीको अवज्ञा गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले ट्वीटरमा भनेका छन् ‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको…