खुमलटारमा २२ जना असन्तुष्ट केन्द्रीय सदस्यलाई अध्यक्ष प्रचण्डको निम्तो

काठमाडौं – केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन् । छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ (सुरुमा १८ र पछि ४) केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र…