प्रधानसेनापति थापाद्वारा नन्दाबक्स गण र रणभीम गण निरीक्षण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डा, र रामेछाप जिल्लास्थित नन्दाबक्स गण र रणभीम गण अन्तरगर्त रहेको सुरक्षा बेश जिरीको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी, गण तथा सुरक्षा बेशको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए…