यस्तो छ कांग्रेसका क्रियाशील सदस्यका लागि नयां विधान (पूर्णपाठसहित)

काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले क्रियाशील सदस्यको नयाँ व्यवस्था केन्द्रीय समितिमा आफ्नो प्रतिवेदन पेश गरेको छ । समितिले कांग्रेस विधानमा २१ वटा मूलभूत विषय संशोधनका लागि प्रस्ताव गरेको छ । विधानमा कांग्रेसको साधारण सदस्यतालाई कांग्रेसको सदस्य र नवीकरण गरेपछि स्वतः क्रियाशील सदस्य रहने व्यवस्था गरिएको…