सांसद भट्टको पहलमा घाईते उद्धार गर्न दार्चुला हिंड्यो हेलिकप्टर, डडेल्धुराका घाईतेको पनि उद्दार गरिने

काठमाडौं - दार्चुला जिल्लाको तेर्थालेकमा भएको मिनि बस दुर्घटनामा परेका घाईतेहरुको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ । सांसद तथा पूर्व मन्त्रि लेखराज भट्टको पहलमा घटनास्थलमा हेलिकप्टर परिचालन गरिएको हो । शुक्रबार बिहान मालिकार्जुन मेलाबाट फर्किंदै गरेका यात्रु चढेको मिनि बस खलंगा जाँदै गर्दा दुर्घटनामा परेको थियो । हेलिकप्टरले आज बिहानै डडेल्धुरामा भएको अर्को दुर्घटनाका…