यी हुन् मन्त्रिपरिषद्का २० निर्णय

काठमाडौं–मन्त्रिपरिषद्को गत कात्तिक २९ र मंसिर ३ गतेको बैठकको निर्णय सार्वजनिक गरिएको छ।   २०७५ साल मंसिर ३ गते सोमबार दिनको ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ– १. विद्युत प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एशियाली विकास बैंकले प्रदान गर्ने थप २० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने…