गृहमन्त्री बादल र फ्रान्सेली राजदुत भेटवार्ता : फ्रान्सेली पर्यटकको सुरक्षाबारे चांसो

काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वाँस व्यक्त गर्नुभयो ।नेपालमा…