नेपाली र चिनियाँ महिला उद्यामीबीच सहकार्य हुने

काठमाडौं - नेपाली महिला उद्यमीले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका छन् । नेपाल महिला च्याम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य भएसँगै लगानीको वातावरण बनेकाले नेपालमा लगानी ल्याउन चिनियाँ उद्यमीलाई आग्रह गरे । कार्यक्रममा…