सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ

काठमाडौं - सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ । छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पु¥याउन सशस्त्र प्रहरीका विभिन्न इकाइहरुबाट सो सरसफाइ गरिएको हो । सरसफाइमा कुल दुई हजार ३५३ सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरु खटिएका थिए । काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा…