‘सरकारले कमिशनको चक्करमा बुढीगण्डकी असफल चिनियाँ कम्पनीलाई दियो’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै कडा विरोध जनाएका छन् । आइतबार राजधानीमा अायाेजित साक्षात्कारमा बोल्दै उनले भने,‘यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर हामी भन्दै आएका छौं । यो नेपालको आफ्नै स्रोत र साधनले बनाउनुपर्छ।'   सरकारले एकाएक  असफल…