निर्मला हत्या प्रकरणमा धनगढीमा प्रदर्शन, मुख्यमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तलाई न्यायको माग गर्द बुधबारपनि धनगढीमा प्रदर्शन गरिएको छ । १३ वर्षीय नाबालिकाको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्र्म याली निकालेर प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनीमा निर्मलाका बुबाआमा पनि सहभागी थिए ।…