वन मन्त्रालयलयले एकै दिन गर्यो १५ जना वार्डेनको सरुवा (सुचीसहित)

काठमाडौं - वन तथा वातावरण मन्त्रालयले १५ जना वार्डेनहरुको सरुवा गरेको छ । मन्त्रालयले सचिवस्तरको निर्णय गर्दै कार्तिक ५ मा वन सेवाअन्र्तगत नेशलन पार्क तथा वाईल्डलाईफतर्फका राप द्धितीय श्रेणीका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा युवराज रेग्मी बांके राष्ट्रिय निकुन्ज,अंगनाथ बराल बर्दिया राष्ट्रिय निकुन्ज, लक्ष्मणप्रसाद पौडेल शुक्लाफांटा राष्ट्रिय निकुन्ज र डिलबहादुर पुर्जा पुन शिवपुरी…