प्रधानमन्त्री ओलीसंगको परामर्शपछि प्रचण्ड भारत जांदै

काठमाडौं –सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी भारत भ्रमणमा जाने भएका छन् । प्रचण्ड दुई दिने भारत भ्रमणको क्रममा शुक्रवार नयां दिल्ली जान लागेका हुन् । भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड…