उर्जामन्त्रीको चीन भ्रमण : जलविद्युत आयोजना र प्रशारण लाइन अघि बढाउनेमा केन्द्रित  

काठमाडौं–उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ । चीनले अघि सारेको वान वेल्ट वान रोडको उर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसंग शुक्रवार उपमन्त्री लियाङ्गले भेटवार्ता गर्नुभएको हो । लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन । उनी त्यसका साथै चीनको वित्तिय क्षेत्रको समन्वय गर्ने…