कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन्। अनिल पौडेलले लेखेकाे पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले सरकार,निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताए। 'हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ,' प्रधानमन्त्री ओलीले…